Resultado encontrado

Kshitiz Dekhi Kshitiz Samma

Pahenlo Batti Muni
Enviar Pesquisar

जाँदैछु तिमीसँग
हरेक पाइला एकैतिर
जङ्गलका दोबाटोमा
सँगसँगै हराउन

आकाशका रङ्गहरूमा
तिमी र म भुल्दा समय बिर्सेछौँ
फर्केर हेरि हेर न
कहाँ देखि कहाँ पुगेछौँ हामी थाहै नपाइ

समयको सीमापारि
नाच्ने ती सपना नि
बनिदिन्छन् जिन्दगी
तिमीसँगै हिँड्दाखेरि

आकाशका रङ्गहरूमा
तिमी र म भुल्दा समय बिर्सेछौँ
फर्केर हेरि हेर न
कहाँ देखि कहाँ पुगेछौँ हामी थाहै नपाइ

जिन्दगी, के हो र - सम्झना
क्षितिजमा पुगेकै थाहा हुन्न
जिन्दगी, के हो र - सम्झना
क्षितिजमा पुगेकै थाहा हुन्न

Observação

Resultado automático

Esta letra foi encontrada automaticamente e pode precisar de revisão.

Quando ela for adicionada ao catálogo principal do EMXStudio, poderá receber tradução, correção, categoria, artista vinculado e informações completas.