Resultado encontrado

HURI CHALYO |PRASHANT EZEKIEL RAI | OFFICIAL MUSIC VIDEO

Prashant Ezekiel Rai
Enviar Pesquisar

हुरी चल्यो, बतासले कालो बादल ल्यायो
तर बादलपारि अझ पनि आकाशको रङ्ग छ निलो
हुरी चल्यो, बतासले कालो बादल ल्यायो
तर बादलपारि अझ पनि आकाशको रङ्ग छ निलो

चिरी त्यो बादललाई उडौँ त्यो आकाशमा दुवै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै

चरी गाउँछन्, सुन त्यो धुन पीर हटिजाने
फेरि बग्दछ, हेर, ती झर्ना र खोला पीडा बगाइलाने

छाडी ती बोझ सबै, उडौँ त्यो आकाशमा दुवै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै

आफूभित्रको आफैलाई खोज्दै बिताऊ यो पल
सोच कति सुन्दर हुन्छ त्यो कुरेको फल

जब चिर्छौ त्यो बादललाई अनि उड्छौ त्यो आकाशमा सबै
खोली पङ्ख रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै
रहरको, ठूलो सपनाको अनि आनन्दको, लहै

Observação

Resultado automático

Esta letra foi encontrada automaticamente e pode precisar de revisão.

Quando ela for adicionada ao catálogo principal do EMXStudio, poderá receber tradução, correção, categoria, artista vinculado e informações completas.