सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
फकाउन सिकाऊ न तिमी सँगै-सँगै
बिताउने छ चाहना समय धेरै-धेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै, हेरौँ (खै, हेरौँ)
गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने
बनाऊ न, डराउन पर्दै पर्दैन नि
कटाउने नि पलहरू तिमी सँगै-सँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)
Tradução automática
Este recurso será adicionado em breve.
Em breve, o EMXStudio poderá gerar uma tradução automática desta letra usando uma API ou pacote de tradução.
A tradução aparecerá aqui de forma organizada, mantendo o mesmo estilo das letras revisadas.
Resultado automático
Esta letra foi encontrada automaticamente e pode precisar de revisão.
Quando ela for adicionada ao catálogo principal do EMXStudio, poderá receber tradução, correção, categoria, artista vinculado e informações completas.